| ||||||||
About PFMP
नेपाल
सरकार र बेलायत सरकार, DFID को सहयोगमा महालेखा नियन्त्रक कार्यालय अन्तरगत संचालित
र्सार्वजनिक वित्तिय व्यवस्थापन योजना
(PFMP) ले अन्तराष्ट्रिय मूद्रा कोषको सरकारी
वित्तिय तथ्यांकहरु
२००१, अनूरुप तयार गरेको नेपाल सरकारको प्रस्तावित बजेट
प्रस्तूती, बजेट संकेत (बजेट उपशीर्षक, दातृ निकायतथा सरकारको कामहरुसंग सम्वन्धित
संकेतहरु) तथा वित्तिय बर्गीकरण तथा तत्सम्वन्धि संकेतहरु
र खर्च, राजश्व तथा
अनूदान एवं वित्तिय व्यवस्थासंग सम्वन्धित संकेतहरु तयार गरि सोही अनुरुप प्रतिबेदन
समेत गर्न सकिने व्यवस्था मिलाइएको छ । |
Integrated
Financial
|
Downloads
|
||||||
| All Right Reserved.
© Ministry of Finaance. 2010 |
||||||||